नियम ७५
श्रम अदालतको कार्यविधि
 ऐनको दफा १६० बमोजिम  श्रम  अदालतमा दायर  भएको  मुद्दाको  कारबाही र किनारा  श्रम  अदालत  कार्यविधि  नियमावली,  २०५२ बमोजिम हुनेछ।